Online Bible

- Reklamy -




उपदेशक 8:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 राजाको बोली आधिकारिक हुनाले कसले तिनलाई यसरी भन्‍न सक्ला, “हजुर यो के गर्दै हुनुहुन्छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनकि राजाको वचन सर्वमान्‍य हुन्‍छ। कसले तिनलाई भन्‍न सक्‍छ, “हजूर के गरिबक्‍सन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 राजाले आफ्‍ना काम अख्‍तियारसाथ गर्छन् र उनले गरेका काममा कसैले सवाल-जवाफ गर्न सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 आज्ञा दिनु राजाको अधिकार हो। अनि यसो गर, उसो गर भनेर उनलाई कसैले भन्न सक्दैन।

Viz kapitola kopírovat




उपदेशक 8:4

Následuj nás:

Reklamy


Reklamy