Online Bible

- Reklamy -




उपदेशक 8:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 राजाको उपस्थितिबाट गइहाल्न हतार नगर। खराबीको पक्षमा खडा नहोऊ; किनकि तिनले आफूलाई जे गर्न इच्छा लाग्छ, त्यही नै गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 राजाको उपस्‍थितिबाट बिदा हुन हतार नगर। कुनै दुष्‍ट कुराको पक्षमा अड़ान नलेऊ, किनभने राजालाई जे इच्‍छा लाग्‍छ, तिनले त्‍यही गर्दछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिमी अप्‍ठ्यारोमा पर्नुभन्दा पहिल्‍यै राजाको सामुबाट गइहाल किनभने उनले जे मन पर्छ, त्‍यही गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यस विषयमा चिन्तित नहोऊ। जब उहाँले तिमीलाई पठाउनु हुन्छ उहाँलाई छोडिदेऊ। मामला मन नपर्ने भए पनि ढिलो नगर, किनकि राजाले उसको इच्छानुसार आज्ञा गर्नुहुन्छ।

Viz kapitola kopírovat




उपदेशक 8:3

Následuj nás:

Reklamy


Reklamy