Online Bible

- Reklamy -




उपदेशक 8:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब अपराध कार्यको निम्ति तुरुन्तै दण्ड दिइँदैन, तब मानिसको मन दुष्कर्म गर्ने इच्छाले भरिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 कुनै अपराधको दण्‍ड तुरुन्‍तै भएन भने मानिसहरूका हृदयले दुष्‍ट काम गर्नलाई योजनाहरू बनाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मानिसहरू किन सजिलैसित अपराध गर्छन्? किनभने तिनीहरूले अपराधको दण्‍ड तुरुन्‍तै पाइहाल्‍दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 कहिले काहीं मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरूहरू पनि खराब काम गर्न हिच्किचाउँदैनन्।

Viz kapitola kopírovat




उपदेशक 8:11

Následuj nás:

Reklamy


Reklamy