उपदेशक 8:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 बुद्धिमान् मानिसजस्तो को छ र? यी कुराहरूको व्याख्या कसले गर्न जान्दछ? मानिसको बुद्धिले उसको अनुहार उज्यालो बनाइदिन्छ, र त्यसको कठोर रूप बदलिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बुद्धिमान् मानिसजस्तै को छ र? यी कुराहरूको व्याख्या कसलाई थाहा छ र? बुद्धिले मानिसको अनुहार उज्यालो बनाउँछ, र त्यसको कठोर अनुहार बद्लिदिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 बुद्धिमान् मानिसले मात्रै सबै कुराको साँचो अर्थ बुझ्दछ। बुद्धिले उसको अनुहार हँसिलो बनाउँदछ र त्यसको उदासिन अनुहार हटाउँदछ। Viz kapitolaपवित्र बाइबल1 ज्ञानी मानिस जस्तो को छ? कसले वस्तुहरूको अर्थ लगाउनु सक्छ? ज्ञानले चिन्तित अनुहारलाई खुशीमा बदल्न सक्छ। Viz kapitola |