Online Bible

- Reklamy -




उपदेशक 7:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 शोक गर्नु हाँसोभन्दा उत्तम हो; किनकि उदास अनुहार हृदयको निम्ति असल हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 हँस्‍सीभन्‍दा अफसोस अझ असल हो, किनकि शोकित अनुहार हृदयको लागि ठीक छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 हाँस्‍नुभन्दा सुर्ताउनु उत्तम हो: त्‍यसले अनुहारमा उदासी ल्‍याउला तर समझ-शक्तिलाई तिखार्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 हाँसो भन्दा शोक र सुर्ता राम्रो हो, किनकि जब हाम्रो अनुहारमा विषाद छाउँछ तब हाम्रो हृदय कंन्चन बन्छ।

Viz kapitola kopírovat




उपदेशक 7:3

Následuj nás:

Reklamy


Reklamy