Online Bible

- Reklamy -




उपदेशक 7:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 मैले यी सबै कुरा बुद्धि लगाएर जाँच गरेँ। अनि मैले भनेँ, “मैले बुद्धिमान् हुने निश्‍चय गरेको छु”— तर यो मबाट टाढै रह्‍यो;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 यी सबै कुरा मैले बुद्धिद्वारा जाँच गरें, र भनें, “बुद्धिमान्‌ हुनलाई मैले निश्‍चय गरेको छु।” तर यो मबाट टाढ़ै रह्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 मैले आफ्‍नो बुद्धिले यी सबै कुराको जाँच गरें, मैले बुद्धिमान् बन्‍ने पक्‍का निर्णय गरें तर सकिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 यी सबै कुराको बारेमा मैले आफ्नो बुद्धि र विचार लगाएँ। म साँच्चिकै बुद्धिमान बन्न खोजें तर त्यो असम्भव थियो।

Viz kapitola kopírovat




उपदेशक 7:23

Následuj nás:

Reklamy


Reklamy