Online Bible

- Reklamy -




उपदेशक 7:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 एउटा कुरोलाई समाउनु, र अर्को कुरालाई नगुमाउनु असल हो। जसले परमेश्‍वरको भय मान्दछ, त्यसले दुवैलाई पछ्याउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 एउटालाई समातिराख्‍नु र अर्कोलाई नछोड्‌नु दुवै असल हुन्‌। जसले परमेश्‍वरको भय राख्‍छ त्‍यो मानिस सबैदेखि अलग्‍गै बस्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 दुवै कुरामा अतिशय नगर। तिमीले परमेश्‍वरको भय मान्‍यौ भने तिमी सफल हुन्‍छौ नै।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 अलिकति यस्तो बन, अलिकति उस्तो। परमेश्वरका अनुयायीहरूले पनि केही राम्रो काम गर्छन् केही नराम्रो।

Viz kapitola kopírovat




उपदेशक 7:18

Následuj nás:

Reklamy


Reklamy