उपदेशक 7:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 धेरै दुष्ट नहोऊ, र मूर्ख नहोऊ— आफ्नो समयभन्दा अगि नै किन मर्छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 ज्यादै दुष्ट र ज्यादै मूर्ख नहोऊ। तिमी किन अकालमा मर्ने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर ज्यादै दुष्ट वा मूर्ख पनि नहोओ: किन काल नआई मर्छौ? Viz kapitola |