Online Bible

- Reklamy -




उपदेशक 7:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 धेरै धर्मी नहोऊ, र धेरै बुद्धिमानी नहोऊ— किन आफैँलाई नाश गर्छौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 धेरै धर्मात्‍मा नहोऊ, र धेरै बुद्धिमान्‌ पनि नहोऊ। तिमी किन आफैलाई नाश गर्ने?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यसैले तिमी ज्‍यादै धर्मी वा बुद्धिमान् नहोओ, किन आफैंलाई मार्छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल

16-17 यसकारण आफैंलाई किन मार्छौ? साह्रै राम्रो पनि नबन। साह्रै खराब पनि नबन। अनि साह्रै बुद्धिमानी पनि नबन, साह्रै मूर्ख पनि नबन। समय नपुगी किन मर्छौ?

Viz kapitola kopírovat




उपदेशक 7:16

Následuj nás:

Reklamy


Reklamy