उपदेशक 7:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 परमेश्वरले के गर्नुभयो, ती विचार गर: उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सीधा पार्न सक्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 परमेश्वरले के गर्नुभएको छ, सो विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरालाई कसले सोझो पार्न सक्छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमेश्वरको काममाथि विचार गर। उहाँले बाङ्गो बनाउनुभएको कुरा कसले सोझो पार्न सक्छ? Viz kapitolaपवित्र बाइबल13 परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ। Viz kapitola |