उपदेशक 7:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “बितेका दिनहरू वर्तमानभन्दा किन असल थिए?” भनी नभन। किनकि यस्ता प्रश्नहरू गर्नु बुद्धिमानी होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “उहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा किन उत्तम थिए,” भनी नभन, किनकि यस्तो प्रश्न सोध्नु बुद्धिको कुरो होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “उहिलेका दिनहरू अहिलेका दिनहरूभन्दा किन असल थिए भनी नसोध।” त्यो त बुद्धिमानी प्रश्न होइन। Viz kapitolaपवित्र बाइबल10 नभन, “बितेका दिनहरूमा के भयो। तब चीजहरू अझ राम्रा थिए।” यस्तो प्रश्न गर्नु ज्ञानको कुरो होइन। Viz kapitola |