उपदेशक 6:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 आँखासामु जे छ, त्यसमा सन्तुष्ट हुनु धेरै कुराको चाहना गर्नुभन्दा असल हो; यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 आफूसँग जे छ त्यसमा सन्तुष्ट हुनु अरू कुराको लोभ गरिरहनुभन्दा असल छ। यो पनि व्यर्थ, र बतासलाई खेदेको जस्तो मात्र हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यो व्यर्थ छ, त्यो हावालाई खेद्नुजस्तै हो। आफूसित जे छ, त्यसमा सन्तोष गर्नु, सधैँ केही न केही कुराको चाहना गर्नुभन्दा असल हो। Viz kapitolaपवित्र बाइबल9 एकोहोरो लागि रहनुमाभन्दा आफूसित जो छ त्यसैमा सन्तोष हुनु राम्रो हो। सधैँ धेरै खोजिरहनु व्यर्थ हो। यो पनि हावालाई पक्रन खोज्नु जस्तै हो। Viz kapitola |