उपदेशक 6:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 एउटा बुद्धिमान् मानिसलाई मूर्खबाट के लाभ हुन्छ र? गरिबले यो जानेर के फाइदा छ, कि अरू मानिसहरूका अगि कस्तो व्यवहार गर्ने? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 बुद्धिमान् मानिसको मूर्खमाथि के फाइदा छ र? अरूहरूका सामु आफूले कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानेर गरीब मानिसलाई के लाभ हुन्छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 कसरी एउटा बुद्धिमान् मानिस एउटा मूर्खभन्दा असल भयो त? गरीबले जीवनको सामना गर्न जान्दछ भने पनि त्यसलाई के लाभ हुन्छ? Viz kapitolaपवित्र बाइबल8 यस प्रकारले एक बुद्धिमान मानिस पनि एक मूर्ख मानिस भन्दा धेरै राम्रो होइन। यस्तो दीन-हीन मनुष्य हुनुमा पनि के फायदा हुनसक्छ? Viz kapitola |