उपदेशक 6:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यदि त्यो मानिस दुई हजार वर्ष बाँचेर पनि आफ्नो समृद्धिको सुख भोग गर्न असफल हुन्छ भने आखिरमा सबै एउटै ठाउँमा जाँदैनन् र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यदि त्यो मानिस दुई हजार वर्ष बाँचेर पनि आफ्नो उन्नतिको सुख-भोग गर्न असफल हुन्छ भने, त्यसलाई के विश्राम हुन्छ र? आखिरमा सबै एउटै ठाउँमा जाँदैनन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 दुई हजार वर्ष आयु भएर पनि जीवनको सुख-भोग गर्न नपाएको मानिसले भन्दा बरु त्यस बालकले आराम पाएको हुन्छ। आखिरमा, ती दुवै एउटै ठाउँमा पुग्छन्। Viz kapitolaपवित्र बाइबल6 त्यस्ता मानिसहरू दुइ हजार बर्ष बाँच्न सक्छन् तर यदि तिनीहरूले जीवनमा आनन्द लिन नसके, त्यो राम्रो हो र हरेक मानिस अन्तमा त्यही ठाउँमा जान्छ। Viz kapitola |