Online Bible

- Reklamy -




उपदेशक 5:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तब मैले यो थाहा पाएँ, मानिसको निम्ति खानु, पिउनु र परमेश्‍वरले सूर्यमुनि त्यसलाई दिनुभएको छोटो जीवनमा आफूले गरेको कठोर मेहनतमा सन्तुष्‍ट रहनु नै असल र उचित हुन्छ। यही त्यसको भाग हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तब मैले यो थाहा गरें कि परमेश्‍वरले दिनुभएको यस जीवनको छोटो अवधिमा सूर्यमुनि खानु, पिउनु र आफ्‍नो घोर परिश्रममा सन्‍तुष्‍टि खोज्‍नु नै मानिसको निम्‍ति असल र ठीक रहेछ, किनकि यो नै त्‍यसको भाग हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 मैले यही कुरा जानें; मानिसको निम्‍ति परमेश्‍वरले आफूलाई दिनुभएको छोटो जीवनमा खानु, पिउनु र आफ्‍नो काममा आनन्‍द लिनु नै सबैभन्दा असल हो, उसले त्‍यति मात्र गर्न सक्‍छ। मानिसको भाग्‍य त्‍यति हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 मैले त यो देखें कि मानिसले जे गर्न सक्छ त्यो सबैभन्दा असल रहेछ खान, पिऊन र जुन काम उसले यस धर्तीमा आफ्नो छोटो जीवनमा गर्छ त्यसमा आनन्द लिन्छ। परमेश्वरले यिनै केही दिनहरू दिनुभएको छ बस् यहि तिम्रो र उसको हो।

Viz kapitola kopírovat




उपदेशक 5:18

Následuj nás:

Reklamy


Reklamy