उपदेशक 5:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 परमेश्वरका भवनमा जाँदा आफ्ना कदमहरूमा होसियारी होऊ। मूर्खले आफू भूल गर्दैछु भनी नजानिकनै बलिदान चढाउनलाई गएजस्तो होइन, तर उहाँको आवाज सुन्नलाई नजिक जाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमेश्वरको भवनमा जाँदा होशियारीसाथ जाऊ। मूर्खहरूको बलिदान चढ़ाउनुभन्दा परमेश्वरको वचन सुन्नलाई जाओ, किनकि भूल गर्दैछन् भन्ने तिनीहरू जान्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मन्दिर जाँदा होशियारी हुनू। त्यहाँ गएर शिक्षा लिनु मूर्खले झैँ बलिदान चढाउनुभन्दा असल हो। त्यस्ता मूर्खले भलो र कुभलो छुट्ट्याउन सक्दैन। Viz kapitolaपवित्र बाइबल1 परमेश्वरको उपासना गर्न जाँदा खुबै होशियार होऊ। अज्ञानीहरूले जस्तो परमेश्वरलाई बली चढाउनु भन्दा उनको आज्ञा मान्नु धेरै राम्रो हो अज्ञानीहरू प्राय खराब काम गर्ने गर्छन् र के गर्दैछन् त्यो पनि जान्दैनन्। Viz kapitola |