Online Bible

- Reklamy -




उपदेशक 4:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 एक गरिब तर बुद्धिमान् युवक एक बूढो तर निर्बुद्धि राजाभन्दा उत्तम हो; जसले कसरी सल्‍लाह लिने भन्‍ने कुरा पनि जान्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 चेताउनी नलिने वृद्ध तर मूर्ख राजाभन्‍दा निर्धन तर बुद्धिमान्‌ युवक अझ उत्तम हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13-14 कुनै मानिस गरीबीबाट उठेर देशको राजा बन्‍ला अथवा कैदबाट छुटेर राज-गद्दीमा बस्‍न पुग्‍ला तर बुढेस-कालमा उसले कसैको सल्‍लाह नलिने मूर्खता गर्‍यो भने उसको दशा त एउटा गरीब तर बुद्धिमान् युवाको भन्दा असल हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 एक जना गरीब तर बुद्धिमान युवा शासक, एउटा बृद्ध तथा मूर्ख राजाभन्दा असल हुन्छ। त्यो बृद्ध राजाले चेताउनीहरूमा ध्यानै दिंदैन।

Viz kapitola kopírovat




उपदेशक 4:13

Následuj nás:

Reklamy


Reklamy