उपदेशक 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 काम गर्नेले मेहनतका साथ आफूले गरेको परिश्रमबाट के लाभ पाउँछ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 काम गर्नेले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 आफ्ना सबै कामबाट हामीले के लाभ पाउँछौं? Viz kapitolaपवित्र बाइबल9 के मानिसले आफ्नो कठोर परिश्रमबाट वास्तवमा केही पाउँछ? Viz kapitola |