उपदेशक 3:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 च्यात्ने एउटा समय र टाल्ने एउटा समय; चुप बस्ने एउटा समय र बोल्ने एउटा समय। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 च्यात्ने एउटा समय छ, र मरम्मत गर्ने एउटा समय। चूप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 च्यात्ने एउटा समय छ, सिउने एउटा समय। चुप लाग्ने एउटा समय छ, बोल्ने एउटा समय। Viz kapitolaपवित्र बाइबल7 त्यहाँ लुगा च्यात्ने एउटा समय छ, र लुगा सिलाउने एउटा समय। त्यहाँ चुपचाप रहने एउटा समय छ, बोल्ने एउटा समय छ। Viz kapitola |