उपदेशक 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 रुने एउटा समय र हाँस्ने एउटा समय; शोक गर्ने एउटा समय र नाच्ने एउटा समय। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 रुने एउटा समय छ, र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 रुने एउटा समय छ, हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, नाच्ने एउटा समय। Viz kapitolaपवित्र बाइबल4 कराउने र रूने एउटा समय हुन्छ, अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ, र नाच्ने र गाउने एउटा समय हुन्छ। Viz kapitola |