उपदेशक 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 जन्मने एउटा समय र मर्ने एउटा समय; रोप्ने एउटा समय र उखेल्ने एउटा समय। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जन्मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 जन्मने एउटा समय छ, मर्ने एउटा समय। रोप्ने एउटा समय छ, उखेल्ने एउटा समय। Viz kapitolaपवित्र बाइबल2 जन्म लिने एउटा निश्चित समय छ, र मृत्युको पनि। रूख रोप्ने एउटा समय हुन्छ, अनि त्यसलाई उखेल्ने एउटा समय छ। Viz kapitola |