उपदेशक 3:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 मानव जातिहरूमाथि परमेश्वरले राखिदिनुभएको बोझ मैले देखेको छु, ताकि तिनीहरू त्यसैमा अल्झिरहून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमेश्वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमेश्वरले मानिसहरूलाई दिनुभएको गह्रौं बोझबारे म जान्दछु। Viz kapitolaपवित्र बाइबल10 मैले त्यो कठोर परिश्रम देखेको छु जुन परमेश्वरले हामीलाई गर्नको लागि दिनु भएको छ। Viz kapitola |