Online Bible

- Reklamy -




उपदेशक 2:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मैले आफ्ना निम्ति सुन र चाँदी, र विभिन्‍न राजाहरू र प्रान्तहरूबाट धनसम्पत्ति थुपारेँ; मैले मानिसको हृदयको आनन्दको निम्ति, गायक-गायिकाहरू र स्त्री-निवास समेत राखेँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 मैले मेरो निम्‍ति सुन र चाँदी तथा राजाहरू र देश-देशबाट धन-सम्‍पत्ति थुपारें। मैले गायक र गायिकाहरू र एउटा स्‍त्रीगृह पनि मानिसका हृदयको मनोरञ्‍जनको निम्‍ति प्राप्‍त गरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मैले राज्‍य गरेका देशका राज-भण्‍डारबाट मैले थुप्रै सुन र चाँदी थुपारें। गायक र गायिकाहरूले गीत गाएर मलाई हर्षित तुल्‍याउँथे र आफूले चाहेजति स्‍वास्‍नीहरू मैले बटुलें।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 मैले आफ्नो लागि सुन चाँदि जम्मा गरें। मैले अरू राजाहरू र तिनीहरूका देशहरूबाट पनि धन-दौलत जम्मा गरें। मसित थुप्रै नाँच्ने-गाउँने स्त्री-पुरूषहरू थिए।

Viz kapitola kopírovat




उपदेशक 2:8

Následuj nás:

Reklamy


Reklamy