उपदेशक 2:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसैले मैले आफ्नो जीवनलाई घृणा गरेँ; किनकि सूर्यमुनि गरिएको काम मेरो निम्ति दुःखमय थियो। यी सबै अर्थहीन हुन्; बतासलाई खेदेको जस्तो मात्र हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसैले मैले मेरो जीवनलाई घृणा गरें, किनभने सूर्यमुनि गरेको काम मेरो निम्ति दु:खदायी रहेछ। ती सबै व्यर्थ हुन्, बतासलाई खेदेको जस्तो मात्र। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसरी मैले जीवनको केही अर्थ पाइनँ किनभने हरेक कुराले मेरो जीवनमा दु:ख मात्र ल्याएको थियो। सबै कुरा व्यर्थ थियो, मैले त हावालाई पो खेदेको रहेछु। Viz kapitolaपवित्र बाइबल17 यस कारणले मलाई जीवनसित घिन लाग्छ। जीवनमा जो जति छ सब व्यर्थ छ, भन्ने विचारले म खिन्न भएँ। यो हावालाई पक्रन खोज्नु जस्तै हो। Viz kapitola |