उपदेशक 12:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 उपदेशक बुद्धिमान् मात्र थिएनन्, तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाउँथे। तिनले विचार गरे, खोजी गरेर धेरै हितोपदेशहरू क्रमबद्ध रूपमा राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उपदेशक बुद्धिमान् मात्र थिएनन्, तर तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाए। तिनले आफ्नो मनमा विचार गरे, अनि धेरै उखानहरू यथोचित क्रममा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर उपदेशक बुद्धिमान् थिए र आफूले जानेका कुरा मानिसहरूलाई सिकाइरहे। तिनले उखानहरू पढे र तिनका सत्यबारे इमानदारीसाथ जाँच गरे। Viz kapitolaपवित्र बाइबल9 उपदेशक खुबै ज्ञानी थिए। उनले मानिसहरूलाई शिक्षा दिन आफ्नो ज्ञानको प्रयोग गरे। उपदेशकले खुबै सावधानीसित अध्यायन गरे र धेरै शक्तिहरूलाई सम्पादन गरे। Viz kapitola |