Online Bible

- Reklamy -




उपदेशक 12:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 बुद्धिमान्‌का वचनहरू गोठालोको लहुराजस्तै छन्। तिनीहरूले सङ्कलन गरेका भनाइहरू ठिकसित ठोकेका किलाझैँ छन्—ती एउटै गोठालोबाट प्राप्‍त भएका हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 बुद्धिमान्‌का वचनहरू गोठालाको लाठोझैँ छन्, र तिनीहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो प्रकारले ठोकेका किल्‍लाहरूझैँ छन्, जो एउटै गोठालाबाट दिइएका हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 बुद्धिमान्‌का वचन गोठालाहरूले भेडालाई बाटो देखाउने तिखा लौराझैँ हुन्‍छन् र सङ्‌ग्रह गरेका उखानहरू बलियो गरेर ठोकेका किलाझैँ हुन्‍छन्। हामी सबैका एउटै गोठालो परमेश्‍वरले ती दिनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 ज्ञानी मानिसको शब्दहरू छरिता सिर्कना जस्ता हुन्छन् जसको प्रयोग मानिसहरू पशुहरूलाई ठीक बाटोमा हिंडाउँन गर्छन्। ती शिक्षाहरू दह्रिलो प्रकारले ठोकेको काँटीहरू झैं हुन्छन् ती एउटा गोठालाबाट आउँछन्।

Viz kapitola kopírovat




उपदेशक 12:11

Následuj nás:

Reklamy


Reklamy