उपदेशक 11:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 ज्योति मनमोहक हुन्छ, सूर्यलाई देख्दा आँखाहरू प्रसन्न हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 उज्यालो असल हुन्छ। आँखाले घामलाई हेर्न मन पराउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 दिउँसोको उज्यालोमा आनन्द लिन सक्नु असल कुरा हो। Viz kapitolaपवित्र बाइबल7 उज्यालो आनन्दमय हुन्छ, अनि यो जीउनको लागि असल हो। Viz kapitola |