उपदेशक 11:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 बिहानै तिमीले आफ्नो बिउ छर, साँझमा आफ्ना हातहरूलाई अल्छे हुन नदेऊ; किनकि कुनचाहिँ सप्रन्छ, यो कि त्यो; वा दुवै नै राम्ररी सप्रन्छन्, सो तिमी जान्दैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिँ सफल हुन्छ, अथवा दुवै नै राम्रा होलान् भनी तिमी जान्दैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 बिहानै बिउ छर्ने गर, बेलुका पनि खाली हात नबस। राम्रो उब्जनी हुन्छ कि हुँदैन अथवा अहिले छरेको बिउ वा गरेको काम राम्रो हुन्छ, त्यो तिमी कहिल्यै जान्दैनौ। Viz kapitolaपवित्र बाइबल6 यसकारण बिहानै बिऊ छर्न शुरू गर र साँझमा तिम्रो काम नरोक। तिमीलाई थाहा हुँदैन पहिले छरे अथवा पछि छरेको अथवा दुवै कामहरूमा सफलता पाउँछौ। Viz kapitola |