उपदेशक 10:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिम्रो शासक तिमीसित रिसाए तापनि आफ्नो पद नछोड; शान्त स्वभावले ठूला भूलहरू सुधार्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हाकिमको रीस तिम्रो विरुद्धमा उठे तापनि तिमीले आफ्नो काम नछोड। चूपचाप बस्नाले ठूला-ठूला भूल शान्त हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 शासक तिमीसँग रिसाए भन्दैमा कामबाट राजीनामा नदिहाल, तिमी शान्त रहे, ठूल्ठूला भुलबाट क्षमा पाउन सक्दछौ। Viz kapitolaपवित्र बाइबल4 मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ। Viz kapitola |