उपदेशक 10:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 यदि सर्पलाई लट्ठ्याउन अगि नै त्यसले डस्यो भने, सपेरालाई केही लाभ हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 लट्ठ्याउन अघि नै साँपले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 साँपलाई लट्ठ्याउन जानेर पनि पहिले नै साँपले ठुँगिहाल्यो भने के लाभ हुन्छ र? Viz kapitolaपवित्र बाइबल11 लट्ठ्याउन अघिनै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन। Viz kapitola |