Online Bible

- Reklamy -




उपदेशक 10:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यदि बन्चरो बोधो छ, र त्यसको धार उध्याइएको छैन भने, ज्यादै बल प्रयोग गर्नुपर्छ, तर सिपले सफलता ल्याउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 बन्‍चरो बोधो छ र त्‍यो उध्‍याएको छैन भने ज्‍यादै बल प्रयोग गर्नुपर्छ, तर सीपले सफलता ल्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 बन्‍चरो बोधो छ भने र त्‍यसमा धार लाएन भने त्‍यो चलाउँदा बेसरी बल गर्नुपर्छ। ज्ञानले सफलता ल्‍याउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तर बुद्धिले हर काम सुगम हुन्छ। भुत्ते छुरीले काट्न कठीन पर्छ। तर कसैले छुरीलाई उध्याएर काटे त्यही सजिलो काम हुन्छ, ज्ञान त्यस्तै हो।

Viz kapitola kopírovat




उपदेशक 10:10

Následuj nás:

Reklamy


Reklamy