Online Bible

- Reklamy -




उपदेशक 1:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “अर्थहीन नै अर्थहीन!” उपदेशकले भन्दछन्, “पूर्ण रूपमा अर्थहीन! सबै थोक अर्थहीन हुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 उपदेशक भन्‍दछन्, “व्‍यर्थ नै व्‍यर्थ, पूर्ण रूपमा व्‍यर्थ, सबै व्‍यर्थ हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 व्‍यर्थ छ, व्‍यर्थ उपदेशक भन्‍दछन्। जीवन व्‍यर्थ छ, सबै कुरा व्‍यर्थ छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 उपदेशकको भनाइ छ; सबै थोक ब्यर्थैका छन् र अकारथ छ अर्थात् सब कुरा व्यार्थै छ।

Viz kapitola kopírovat




उपदेशक 1:2

Následuj nás:

Reklamy


Reklamy