Online Bible

- Reklamy -




उपदेशक 1:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जे बाङ्गो छ, त्यसलाई सीधा पार्न सकिँदैन; अनि जे कुरा छँदैछैन, त्यसको गन्ती हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 जे बाङ्गो छ, त्‍यसलाई सोझ्‍याउन सकिँदैन। जे छँदैछैन, त्‍यसको गन्‍ती हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 जे कुरा बाङ्गो छ, त्‍यसलाई तिमी सोझो बनाउन सक्‍दैनौ, जे कुरा छैन, त्‍यसको गन्‍ती हुन सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तिमी ती कुराहरूलाई बदल्न सक्दैनौ। यदि कुनै कुरो टेढो छ भने त्यसलाई तिमीले सोझो बनाउँन सक्दैनौ र यदि कुनै वस्तुको अभाव छ भने तिमीले त्यसलाई भर्न सक्दैनौ।

Viz kapitola kopírovat




उपदेशक 1:15

Následuj nás:

Reklamy


Reklamy