व्यवस्था 9:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहले तिमीहरूसँग गर्नुभएको करारका ती ढुङ्गाका पाटीहरू लिनलाई जब म पर्वतमा गएँ, तब म त्यस पर्वतमा चालीस दिन र चालीस रात बसेँ। त्यहाँ मैले न रोटी खाएँ, न त पानी नै पिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुले तिमीहरूसित बाँध्नुभएको करारका शिला-पाटी लिनलाई जब म पर्वतमा उक्लेको थिएँ, तब म त्यस पर्वतमा चालीस दिन र चालीस रात रहें। मैले रोटी वा पानी खाइनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमप्रभुले तिमीहरूसित बाँध्नुभएको करार लेखिएका ढुङ्गाका पाटीहरू लिनलाई म पर्वतमाथि गएँ। म त्यहाँ चालीस दिन र चालीस रात बसें र केही खानपान गरिनँ। Viz kapitolaपवित्र बाइबल9 म चेप्टा ढुङ्गाहरू लिनु पहाडमा गएँ जसमा परमेश्वरले गरेको करार लेखिएको थियो। म त्यहाँ पहाडमाथि चालीस दिन अनि चालीस रात केही नखाइ अथवा पानीसम्म न पिइ बसें। Viz kapitola |