Online Bible

- Reklamy -




व्यवस्था 9:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 होरेब पर्वतमा तिमीहरूले याहवेहलाई रिस उठायौ; यसकारण तिमीहरूलाई नाश गर्न उहाँ साह्रै रिसाउनुभएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 होरेबमा पनि तिमीहरूले परमप्रभुलाई रीस उठायौ, र तिमीहरूलाई नाशै गर्नेसम्‍म परमप्रभु क्रुद्ध हुनुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 सीनै पर्वतमा पनि तिमीहरूले परमप्रभुलाई रिस उठायौ। उहाँ यति रिसाउनुहुन्‍थ्‍यो कि तिमीहरूलाई नाश पार्न चाहनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 होरेब पर्वतमाथि तिमीहरूले परमप्रभुलाई यति क्रोधित तुल्यायौ उहाँले तिमीहरूलाई नष्ट पार्नु हुनेथियो।

Viz kapitola kopírovat




व्यवस्था 9:8

Následuj nás:

Reklamy


Reklamy