व्यवस्था 9:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 तर तिनीहरू तपाईंका जाति हुन्, तपाईंका निज उत्तराधिकार, जसलाई तपाईंले आफ्नो महान् शक्ति र आफ्नो फैलिएको हात निकालेर ल्याउनुभएको।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तर आफ्नो ठूलो शक्तिले र निज हात पसारेर निकाली ल्याउनुभएको तिनीहरू तपाईंको प्रजा र तपाईंकै निज उत्तराधिकार हुन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 जे भए तापनि तपाईंले आफ्ना निज प्रजा बनाउनलाई चुन्नुभएको जाति यो नै हो, जसलाई आफ्नो महान् शक्ति र बलले मिश्रबाट निकाली ल्याउनुभयो।’ Viz kapitolaपवित्र बाइबल29 हे परमप्रभु! तपाईंका मानिसहरू हुन्। तिनीहरू तपाईंका हुन्। तपाईंले तिनीहरूलाई मिश्रबाट आफ्नो महाशक्ति लगाएर अनि आफ्नो पाखुरा फिंजाएर ल्याउनु भयो।’ Viz kapitola |