व्यवस्था 9:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू याहवेहको विरुद्धमा विद्रोही भएका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरोधमा चलेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 मैले तिमीहरूलाई चिनेको बेलादेखि यस्तो सधैँ तिमीहरूले परमप्रभुको विरोध गरेका छौ। Viz kapitolaपवित्र बाइबल24 मैले तिमीहरूलाई जानेको दिन देखि तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ। Viz kapitola |