Online Bible

- Reklamy -




व्यवस्था 9:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसकारण मैले ती दुई पाटीहरू लिएर आफ्ना हातबाट फ्याँकिदिएँ, र तिमीहरूका आँखाकै सामु टुक्रा-टुक्रा गरेर फुटाइदिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसकारण मैले ती दुवै पाटी लिएर हातबाट फ्‍याँकी तिमीहरूका आँखाकै सामु फुटाइदिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 र त्‍यहाँ तिमीहरूका सामुन्‍ने मैले ती ढुङ्गाका पाटीहरू फ्‍याँकेर टुक्रा-टुक्रा पारिदिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यसकारण मैले ती पाटीहरू तल फ्याँकी दिएँ अनि मेरो आँखाअघि नै ती टुक्रा-टुक्रामा परिणत भए।

Viz kapitola kopírovat




व्यवस्था 9:17

Následuj nás:

Reklamy


Reklamy