Online Bible

- Reklamy -




व्यवस्था 9:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब मैले हेरेँ, तब तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेका देखेँ। तिमीहरूले आफ्ना निम्ति बाछाको आकारमा एउटा मूर्ति बनाएका थियौ। याहवेहले दिनुभएको आज्ञाबाट तिमीहरू चाँडै तर्किगएका थियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेर आफ्‍ना निम्‍ति बाछाको ढलौटे मूर्ति बनाएका मैले देखें। परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू यति छिट्टै तर्केर गएथ्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मैले देखें कि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएका आज्ञा तोडिसकेका रहेछौ र बाछोको रूपको एउटा धातुको मूर्ति आफ्‍नो निम्‍ति बनाएर उहाँको विरुद्धमा पाप गरिसकेका रहेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 अनि मैले देखें कि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरूद्ध पाप काम गरिरहेका थियौ। तिमीहरूले सुन पगालेर बाछोको मूर्ति बनाएको देखें। तिमीहरूले यति चाँडै परमप्रभुको आज्ञा पालन गर्न छाड्यौ।

Viz kapitola kopírovat




व्यवस्था 9:16

Následuj nás:

Reklamy


Reklamy