Online Bible

- Reklamy -




व्यवस्था 9:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 चालीस दिन र चालीस रातको अन्त्यमा याहवेहले मलाई ढुङ्गाका ती दुई पाटीहरू अर्थात् करारका पाटीहरू दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभुले चालीस दिन र चालीस रातको अन्‍तमा करारका ती दुई शिला-पाटी मलाई दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हो, चालीस दिन र चालीस रातपछि त्‍यो दिन परमप्रभुले मलाई दुईवटा ढुङ्गाका पाटीहरू दिनुभयो, जसमा उहाँले करार लेख्‍नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 “यसकारण चालीस दिन चालीस रातको अन्तमा परमप्रभुको करार लेखिएका दुइवटा च्याप्टो शिला-पाटीहरू उहाँले मलाई दिनु भयो।

Viz kapitola kopírovat




व्यवस्था 9:11

Následuj nás:

Reklamy


Reklamy