व्यवस्था 8:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यस्तो देश, जहाँ गहुँ र जौ, अङ्गुर र नेभाराका रूखहरू, अनार, जैतुनको तेल र मह उत्पादन हुँदछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यस देशमा गहुँ, जौ, अङ्गुर, नेभारा, दारिम र जैतुनको उब्जनी हुन्छ अनि मह पनि पाइन्छ। Viz kapitolaपवित्र बाइबल8 त्यो देश जौं, गहुँ, नेभाराको रूख, दाखको बोट, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। Viz kapitola |