व्यवस्था 8:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यी चालीस वर्षहरूमा तिमीहरूका लुगा फाटेनन्, र तिमीहरूका खुट्टा पनि सुनिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 ती चालीस वर्षसम्म तिमीहरूका जीउको लुगा फाटेन, र तिमीहरूका खुट्टा सुनिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यी चालीस वर्षभरि तिमीहरूका कपडाहरू फाटेनन् अनि खुट्टा सुनिएनन्। Viz kapitolaपवित्र बाइबल4 बितेको चालीस बर्षसम्म तिमीहरूले ल्याएको लुगा च्यातिएन, हिँड्दा तिमीहरूको गोडाहरू सुनिएन, किनभने परमप्रभुले तिमीहरूको रक्षा गर्नुभयो। Viz kapitola |