व्यवस्था 8:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिमीहरूकै सामु याहवेहले जातिहरूलाई नाश गर्नुभएझैँ, तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन नगरेको कारण नष्ट हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गरेनौ भने, तिमीहरूलाई पनि परमप्रभुले तिमीहरूकै अगि नाश गर्नुभएका जातिहरूझैँ नाश गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिमीहरू अघि बढेर जाँदा उहाँले जाति-जातिलाई नाश गर्नुहुनेछ। तिमीहरूले परमप्रभुको आज्ञा मानेनौ भने उहाँले तिमीहरूलाई त्यही प्रकारले नाश गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल20 तिमीहरूको निम्ति परमप्रभुले अन्य राष्ट्रहरू ध्वंश पार्नुहुँदैछ र यदि तिमीहरूले अरू देवता माने तिमीहरूलाई पनि तिनीहरूलाई जस्तै ध्वंश पारिने छ। किनभने तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई मान्नु छाड्यौ।” Viz kapitola |