Online Bible

- Reklamy -




व्यवस्था 8:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यदि कुनै दिन तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरलाई बिर्सेर अरू देवी-देवताहरूलाई पछ्याएर तिनीहरूलाई पूजा गर्‍यौ र तिनीहरूको सामु निहुर्‍यौ भने म आज तिमीहरूको विरुद्धमा साक्षी दिन्छु; तिमीहरू निश्‍चय नै नष्‍ट हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 म आज तिमीहरूलाई यो कड़ा चेताउनी दिँदैछु, कि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्स्‍यौ र अन्‍य देवताहरूका पछि लागेर तिनीहरूको आराधना र पूजा गर्‍यौ भने, तिमीहरू अवश्‍य नष्‍ट हुनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परमप्रभु आफ्‍ना परमेश्‍वरलाई कहिल्‍यै नभुल, अरू देवताहरूको पूजा र सेवा गर्नलाई तीपट्टि नलाग। म आज चेतावनी दिँदछु कि तिमीहरूले त्‍यसो गर्‍यौ भने तिमीहरू निश्‍चय नष्‍ट हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 “परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स। अन्य देवताहरूको पूजा तथा आराधना नगर, तिनीहरूलाई अनुशरण नगर। यदि त्यसो गर्यौ भने म चेतावनी दिन्छु तिमीहरू निश्चय ध्वंश हुनेछौ।

Viz kapitola kopírovat




व्यवस्था 8:19

Následuj nás:

Reklamy


Reklamy