Online Bible

- Reklamy -




व्यवस्था 8:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अन्त्यमा उहाँले तिमीहरूलाई सबै अशल कुराहरू दिन सक्नुभएको होस् भनेर उहाँले तिमीहरूलाई नम्र बनाउन र जाँच गर्न तिमीहरूका पितापुर्खाहरूले कहिल्यै नजानेका मन्‍न उजाडस्थानमा खानलाई दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 अन्‍त्‍यमा तिमीहरूको भलो होस्‌ भनेर उजाड़-स्‍थानमा तिमीहरूका पुर्खालाई थाहा नभएको मन्‍न खुवाएर उहाँले तिमीहरूलाई नम्र तुल्‍याउनुभयो र जाँच्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 उजाड-स्‍थानमा उहाँले तिमीहरूलाई खानलाई मन्‍न दिनुभयो, त्‍यो भोजन तिम्रा पुर्खाहरूले कहिल्‍यै खाएका थिएनन्। तिमीहरूलाई जाँच्‍न उहाँले तिमीहरूलाई दु:ख-कष्‍ट दिनुभयो र अन्‍तमा सबै असल कुराहरूले तिमीहरूलाई आशिषित तुल्‍याउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 मरुभूमिमा परमप्रभुले तिमीहरूलाई मन्न खुवाउनु भयो, त्यो यस्तो चीज हो जुन तिमीहरूका पिता-पुर्खाहरूले पनि देखेका थिएनन् परमप्रभुले तिमीहरूको परीक्षा लिनु भयो। किनभने अन्तमा गएर तिमीहरूको निम्ति प्रत्येक चीज नै असल होस् भनी परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो।

Viz kapitola kopírovat




व्यवस्था 8:16

Následuj nás:

Reklamy


Reklamy