Online Bible

- Reklamy -




व्यवस्था 8:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 उहाँले तिमीहरूलाई विशाल र डरलाग्दो उजाडस्थानद्वारा त्यस सुक्खा र पानीविनाको भूमिबाट अनि विषालु सर्पहरू र बिच्छीहरू भएको ठाउँबाट डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्ति त्यस कडा चट्टानबाट पानी निकाल्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्‍छीहरू भएको, निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड़-स्‍थानको बीचमा डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्‍ति चट्टानबाट पानी निकाल्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 उहाँले तिमीहरूलाई विषालु साँप र बिच्‍छीहरू भएका ठूला र डरलाग्‍दा उजाड-स्‍थानदेखि डोर्‍याएर ल्‍याउनुभयो। त्‍यस सुख्‍खा र पानी नभएका देशमा उहाँले तिमीहरूको लागि कडा चट्टानबाट पानी निकाल्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 परमप्रभुले तिमीहरूलाई सर्प र बिच्छीहरूले भरिएको सूख्खा मरुभूमि हुँदै ल्याउनु भयो। त्यस ठाउँमा पानी थिएन। यसकारण उहाँले तिमीहरूका लागि ढुङ्गाहरूबाट पानी निकाल्नु भयो।

Viz kapitola kopírovat




व्यवस्था 8:15

Následuj nás:

Reklamy


Reklamy