व्यवस्था 8:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 आज मैले तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू, उहाँका व्यवस्थाहरू र उहाँका उर्दीहरू दिइरहेको छु, तिमीहरूले उहाँलाई नभुल Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 सावधान बस! मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्वरलाई नभुल। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “परमप्रभु आफ्ना परमेश्वरलाई नभुल्ने निश्चय गर। मैले आज तिमीहरूलाई दिएका नियमहरू कुनै पनि मान्न नछोड। Viz kapitolaपवित्र बाइबल11 “सावधान बस, परमप्रभु तिमीहरूका परमेश्वरलाई नबिर्स अनि आज मैले दिएको आज्ञा र विधि-विधानहरू खूबै होशियार भएर पालन गर। Viz kapitola |