व्यवस्था 7:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका निम्ति एउटा पवित्र जाति हौ। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उहाँका जाति र बहुमूल्य सम्पत्ति हुनलाई यस पृथ्वीका सबै जातिहरूका बीचबाट चुन्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 किनकि परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वीमा भएका सबै मानिसहरूमध्येबाट आफ्नो निम्ति एक विशेष जाति, एक अमूल्य सम्पत्ति बनाउन तिमीहरूलाई छान्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिमीहरूले त्यसो गर्नु नै पर्छ किनभने तिमीहरू परमप्रभु तिम्रा परमेश्वरका जन हौ। संसारका सबै जातिहरूका माझबाट आफ्नो निजी अनि विशेष जन बनाई उहाँले तिमीहरूलाई चुन्नुभयो। Viz kapitolaपवित्र बाइबल6 किनभने परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वी भरिका मानिसहरूमध्ये तिमीहरूलाई आफ्ना विशेष मानिसहरू बनाउन मन पराउनु भयो र तिमीहरू परमप्रभुको आफ्नै मानिसहरू हौ। Viz kapitola |