व्यवस्था 7:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि तिनीहरूले तिमीहरूका छोराछोरीहरूलाई मेरो साटो अरू देवी-देवताहरूको सेवा गर्न लगाउनेछन्। अनि याहवेहको रिस तिमीहरूको विरुद्धमा दन्कनेछ, र उहाँले तिमीहरूलाई तुरुन्तै नाश गर्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्य देवताको पूजा गर्न लाउनेछन्। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई तत्कालै नष्ट पार्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 किनभने अरू देवताहरूको पूजा गर्न लाउनलाई तिनीहरूले तिम्रा छोरा-छोरीहरूलाई परमप्रभुदेखि टाढा पार्नेछन्। त्यसो भयो भने परमप्रभु तिमीहरूसित रिसाउनुहुनेछ र तुरुन्तै तिमीहरूलाई नाश गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल4 किनभने तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मेरो सेवा गर्नबाट विमुख बनाउनेछन् र तिनीहरूले अरू देवी-देवताहरूको पूजा गर्नेछन्। अनि परमप्रभु तिमीहरूसित अत्यन्तै रिसाएर तिमीहरूलाई नष्ट पार्नु हुनेछ। Viz kapitola |