व्यवस्था 7:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूसँग विवाह नगर्नू। तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, न त तिनीहरूका छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उनीहरूसँग विवाहबारी नगर्नू। तिमीहरूका छोरी तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्ति नलिनू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूमध्ये कसैलाई बिहे नगर्नू र तिम्रा छोरा-छोरीलाई पनि तिनीहरूमध्येको कसैलाई बिहे गर्न नदिनू Viz kapitolaपवित्र बाइबल3 ती देशका मानिसहरूसित तिमीहरू तथा तिम्रा छोरा-छोरीहरूको वैवाहिक सम्बन्ध हुन नदेऊ। Viz kapitola |